स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु

नेकपा(एमाले) स्थायी कमिटीको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु  भएको छ । बैठकमा आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग भएको भेटघाटका बारेमा प्रधानमन्त्री केपीशर्मा ओलीले जानकारी गराउनु हुने कार्यक्रम रहेको जानकारी गराइएको छ  ।  र भोली बस्ने पार्टी एकता संयोजन समितीको बैठकका बिषयमा छलफल समेत गरिने नेताहरुले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस