संशोधन विधेयक प्रस्तुत्

प्रतिनिधिसभामा सार्वजनिक सुरक्षा ९तेस्रो संशोधन० विधेयक, २०७५ प्रस्तुत् गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङले बुधबार उक्त विधेयक सदनसमक्ष पेस गनुभएको हो  । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।
 

प्रतिकृया दिनुहोस