देवभुमि बिध्यापिठ बोर्डिङमा मतदान द्धारा क्यापटेन चयन

झापाको अजुनधारा नगरपालिका स्तिथ देवभुमि बिध्यापिठ बोर्डिङमा अध्यनरत बिधार्थीले आनो हाउस क्याप्टेन चयन गर्न गएको शुक्रबार निर्वाचन सम्पन्न गरेका छन् । 
बिद्यार्थीमा  अतिरिक्त क्षमता अभिवृद्धि गराउदै नेतृत्व बिकासमा सघाउ पुयाउने उद्देश्यले हाउस क्याप्टेन च गर्न मतदान विधि अपनाईएको प्रिन्सिपल राकेश कट्टेलले जानकारी गराउनु भएको छ ।अभिभावक संघका सदस्य जिवन राईले संयुत रुपमा मतदानकोयन उदघाटन गर्नुभएको  थियो । निर्वाचनमा कक्षा ५ देखि  १० सम्म गरेर जम्मा  २ सय जना बिद्यार्थीले मतदानमा सहभागिता जनाएका थिए  भने १० जनाको मतबदर भएको थियो । यस्तै , सदनात्मक निर्वाचनमा पहेलो सदनको प्रमुखमा खुशि शाह राजवंशीले २७ मत प्राप्त गरी बिजय भएकी छिन भने त्यस्तै उप–प्रमूखमा प्रशान्त तामाङले १६ मत प्राप्त गर्दै बिजय भएका थिए ।
निर्वाचनमामा बिद्यालयका शिक्षक तथा शिक्षिकाहरुको पनि सहभागि रहेको प्रमुख निर्वाचन आयुत मिलन ढुङगेलले जानकारी दिनु भएको छ । बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष शुमन शर्मा जमरकट्टेल तथा अभिभावक सँघका सदस्य जिवन राइले संयुक्त रुपमा मतदानको उदघाटन गर्नुभएको थियो । 
बिद्यालय बिद्यार्थी प्रमुखका लागि ५ जनाको बिद्यार्थीको उमेद्धवारी परेको थियो  भने सदन प्रमुखका लागि २५ जनाको उमेद्धवारी परेको मा बिद्यालय प्रमुखमा उपसाना वर्देवा ले १०८ मत प्राप्त गरि बिजय भइन भने उप प्रमुखमा पारुहाङ लिम्बु ८० मत सहित बिजय बनेको  प्रमुख निर्वाचन आयुत ढुङगेलले बताउनुभयो ।
त्यस्तै, हरियो सदनको प्रमुख तर्फ प्रतिमा घिमिरे बिजय भएकी छन , उन्ले १५ मत प्राप्त गर्दै बिजय भएकी हुन भने उप–प्रमुखमा निलम मुक्तान बिजय भएका छन , उनले १७ मत सहित बिजय भएका थिए ।
त्यस्तै , रातो सदन अन्र्तगतमा प्रमुख तर्पmमा बिकास ठाकुरले २१ मत लिदै बिजय भए भने उप–प्रमुखमा २० मत प्राप्त गदै मनिशा दहाल बिजय भएकी थिइन । यस्तै निलो  सदन तर्फ प्रमुखमा २२ मत प्राप्त गदै  रिर्जन राजवंशी बिजय भ्रएका थिए भने उप–प्रमुखमा अनिसा राजवंशी बिजय भएकी थिइन ।
निर्वाचनबाट बिजय भएका प्रमुख तथा उप–प्रमुखलाई बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि बिद्यालयका प्रिन्सीपल राकेश कटटेलले बधाई तथा शुभकामना व्यतm गदै अबका दिनहरुमा बिद्यालयको जिम्मेवारी बिजय बिद्यार्थीको हातमा रहेको कुरा समेत बताउनुभएको थियो । निर्वाचनबाट बिजय भएका बिद्यार्थीहरुले आफुहरुलाई बिजय गराएको मा आफना साथीहरु तथा बिद्यालयका शिक्षक तथा  शिक्षिका लाई  धन्यवाद व्यतm गदै  अबका आउदा दिनमा बिद्यालयमा हुने  कार्यक्रममा सहभागि बनि  शिक्षक तथा बिद्यार्थीका बिचमा सहकार्यको भुमिका खेल्दै बिद्यालयलाई अग्रगतिमा  लैजानेमा बिशेष भुमिका खेल्ने प्रतिबद्धता समेत व्यतm गरेका थिए  ।

प्रतिकृया दिनुहोस