एमाले(माओवादी पाटी एकताका बिषयमा आज निर्णायक वार्ता हुने । वार्ताबाट ठोस निष्कर्ष आउँने माओवादी नेता नारायणकाजी श्रेष्ठको भनाई ।

 

प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि वार्ता हुने भएको यसअघिका वार्ताबाट ठोस निष्कर्ष ननिस्किएपछि दुई नेताबीच आज पार्टी एकताबारे निर्णायक वार्ता हुने भएको हो

 

दुई नेताबीचको छलफल सकारात्मक रहेको आजको वार्ताबाट ठोस निष्कर्ष आउँने माओवादी केन्द्रका नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार वार्ता सकारात्मक भए भोली एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अन्तिम रुप दिनेछ यसअघि पार्टी एकता संयोजन समितिले वैचारिक सांगठनिक कार्यदल

 

प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि वार्ता हुने भएको यसअघिका वार्ताबाट ठोस निष्कर्ष ननिस्किएपछि दुई नेताबीच आज पार्टी एकताबारे निर्णायक वार्ता हुने भएको हो

 

दुई नेताबीचको छलफल सकारात्मक रहेको आजको वार्ताबाट ठोस निष्कर्ष आउँने माओवादी केन्द्रका नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार वार्ता सकारात्मक भए भोली एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अन्तिम रुप दिनेछ यसअघि पार्टी एकता संयोजन समितिले वैचारिक सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पु¥याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो

 

एमाले माओवादीबीच वैशाख गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता घोषणा गर्ने भनिएको थियो तर, त्यो सम्भावना टरिसकेको एमाले माओवादीबीच चुनाव चिह्न के राख्ने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने केन्द्रीय समितिमा दुवै पार्टीका कति(कति सदस्य रहने भन्ने विषयमा कुरा मिल्न सकेको छैन

का प्रतिवेदनलाई अन्तिम टुंगोमा पु¥याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो

 

एमाले माओवादीबीच वैशाख गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता घोषणा गर्ने भनिएको थियो तर, त्यो सम्भावना टरिसकेको एमाले माओवादीबीच चुनाव चिह्न के राख्ने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने केन्द्रीय समितिमा दुवै पार्टीका कति(कति सदस्य रहने भन्ने विषयमा कुरा मिल्न सकेको छैन

प्रतिकृया दिनुहोस