किवि फलको महत्व हेर्नुहोस यस्तो छ ।

माघ ०५ । पृथ्वीमा अनेक किसिमका बहुमुल्य प्राकृतिक जडिबुटीहरु पाइन्छ। त्यसै मध्ये नेपालमा पनि थुप्रै किसिमको जडिबुटीहरु पाइन्छ । त्यही मध्येको एक हो अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो ।

 

यो फल अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ ।

 

किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।

Related image

किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ । आजै जान्नुहोस् यो फलले के के कुरामा अचुक फाईदा पुर्याउँछ । यो अति उपयोगी सामाग्री सेयर गरौँ ।

किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः

  •  धुमेहका विरामीहरुका लागि उपयोगिम
  •  कोलेस्टेरोल
  •  मुटु रोग
  •  उच्च रक्तचाप
  • क्यान्सर
  • ग्यााष्टिक , पेट सम्बन्धि रोगहरु अपच , अरुची
  • रक्त अलपता , मोटोपन
  • निमोनिया
  • बाथ
  • दम
  • बुढयौली कम गर्ने

प्रतिकृया दिनुहोस