पूर्व राजा ज्ञानेन्द्र शाहले नाचेको तस्बिर सार्वजनिक । 

मंसिर ९ । पूर्व राजा ज्ञानेन्द्र शाहले नाचेको तस्बिर सार्वजनिक भएको छ । ज्वाईं राजिब शाहीको जन्मदिन समारोहमा परिवारसहित सहभागी भएका शाह नाच्नुभएको हो ।

 

समारोह भएको ुद त्रिसरा रेष्टुरेन्टुले आफ्नो फेसबुक पेजमा ज्ञानेन्द्र शाह नाचेको सहितका तस्बिर सार्वजनिक गरेको छ ।  जन्मदिनको अवसरमा भएको कार्यक्रममा पूर्व रानी कोमल, पूर्व युवराज पारस सहित पूर्व राजपरिवारका अरु सदस्यको उपस्थिति थियो । 

प्रतिकृया दिनुहोस