लिटल स्टार बोर्डीङ्ग स्कूलमा मंगलबार आज देउसी भैलो प्रतियोगिता सम्पन्न ।

कार्तिक २० । भmापा बूद्घशान्ती २ जयपूरमा रहेको लिटल स्टार बोर्डीङ्ग स्कूलमा मंगलबार आज देउसी भैलो प्रतियोगिता सम्पन्न भएको छ । उक्त स्कूलको बाल क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

 

बाल क्लबकी अध्यक्ष कुशुम पौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति स्कूलका प्रीन्सीपल सरोज घिमिरे रहनुभएको थियो ।स्वागत मन्तब्य बाल क्लब का  उपाध्यक्ष बिष्णु खनालले गर्नु भएको थियो। 

 

कार्यक्रममा बोल्दै संचारकर्मी सरोज पौडेलले बालक्लबले गरीरहेको काम प्रति मूक्त कण्ठ ले प्रसंसा गर्नू भएको थियो। कक्षा ५ देखि १० सम्मका बिद्मार्थी सहभागि कार्यक्रममा प्रथम दितीय र तृतिय क्रमश ६,१० र ७ कक्षा का विद्मार्थी भएका थिए ।  न्त्यमा संयूक्त देउसी टोलिलाई बिद्यालय का संस्थापक गंगा प्रसाद निरौला ले दक्षिणा दिदै शुभकामना दिनु भएको थियो ।
 

प्रतिकृया दिनुहोस