काऊली बुढी र कबिराज ढकालले फेरी परदेशी नेपालीलाई रुबाऊदै (भिडियो सहित)

गोरखा पालुङ्गटारका नव गायक कविराज ढकालको ए परदेशी कान्छो बोलको दशैतिहार गित सार्वजनिक भएको छ |कविराज ढकालको उत्कृष्ट शब्द सिर्जनामा प्रनिल गुरुगको लय अनि कविराज ढकाल सन्ध्या वुढा (काऊली बुढी) र प्रनिल गुरुगको सुमधुर स्वरमा सजिएको छ भने कपिल लामाको निर्देशनमा हरिश महराको छायाकनमा बिमल अधिकारी र जुना माया गुरुगको धम्केधार अभिनय रहेको छ कविराज ढकाल सानै उमेर देखी गित सगितमा रुची राख्ने भएकाले एल्वम निकालेको वताएका छन् |

 

 

यो गितको सफलता पछी अर्को गित गर्ने उहाले जानकारी दिनु भएको छ | सारा प्रदेशीमा रहेका नेपाली दाजुभाई दिदीबहिनीलाई महान् पर्व दशै तिहारमा घर जान नपाऊने र प्रदेशबाट घर परिवारलाई प्रदेशीको चिनो पठाएको उक्त गितबाट बुझ्न सकिन्छ | प्रदेशबाट पठाएको चिनो लिने कि नलिने भनेर निकै दोधारमा पारिएको छ

प्रतिकृया दिनुहोस