विजया दशमी को अवसरमा शुभकामना आदानप्रदान गर्दै  नेल्टा । 

असोज २४ ।  नेपाल अग्रेजी भाषा शिक्षक संग  नेल्टाले विजया दशमी को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका नगरप्रमुख धुर्ब शिवाकोटी ,नगर शिक्षा अधिकारी युवराज पाण्डे,जानुका गुरागाई,प्याप्सन झापा अध्यक्ष कोशराज प्याकुरेल ,बरिस्ठ उपाध्यक्ष श्रवण पोख्रेल,एन प्याप्सन झापा अध्यक्ष संजिब राई,साहारा नेपालका पदम भट्टराई ,कृष्ण अधिकारी लगाएतले शुभकामना राख्नुभएको थियो । 

 

भने कार्यसमिती सदस्य कार्यक्रम माथी प्रकाश पराजुलीले प्रकाश पार्नूभएको थियो नेल्टाले अग्रेजी भाषालाई सरल बनाउन महत्त्वपुर्ण योगदान पुर्याएको चर्चा गर्नु भएको थियो ।उपाध्यक्ष केशव मैनालिले स्वागत गरेको कार्यक्रमको संचालन सचीव बबिता गुरुङले गर्नु भएको थियो।
 

प्रतिकृया दिनुहोस