एकल महिलालाई उद्घोषण तालिम

बुद्धशान्ति(२२  बुद्धशान्ति गाउपालिकाको आयोजनामा हिजोबाट बुद्धशान्ति वड नः३,साइ केन्द्रको भवनमा  पाच दिने एकल महिला उद्घोषण तालिम  शुरु भएको छ । भगवती न्यौपानेको अध्यक्षतामा अयोजित तालिमको उद्घाटन वाड नंम्बर ३ का वाड अध्यक्ष कमल प्रसाद उप्रेतीले उद्घाटन गर्नुभएको थियो ।  

 

 

तालिममा बुद्धशान्ति गाउँपालिकाका विभिन्न वाडका ३३ जना एकल महिलाको सहभागिता रहेको छ । कार्यक्रममा सितादेबी निरौला सहजकर्ता अनिल वाग्ले हरिकृष्ण भन्डारी  लगाएत ले शुभकामना तथा धन थापले स्वागत गरेको कार्यक्रमको सहजीकरण सन्चारकर्मी सरोज पौडेल ले गर्नुभएको थियो । तालिममा पत्रकार गोपाल काफ्ले मदन सङौला हरिकृष्ण भण्डारी अनिल वाग्ले लगाएतले सहजीकरण गरिरहनु भएको छ ।
 

प्रतिकृया दिनुहोस